सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

२०८० पुस १७ गते

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement:

Ad
Ad