सहकारीको वचत ठगी प्रकरण- पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुन संसदीय छानविन समितिमा जवाफ दिँदै (फोटोफिचर)

२०८१ साउन ३२ गते

सहकारीको वचत ठगी प्रकरण- पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुन संसदीय छानविन समितिमा जवाफ दिँदै (फोटोफिचर)

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शुक्रबार सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव दीपेशकुमार पुनलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ।उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

Advertisement:

Ad
Ad