प्रभु बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

२०८० माघ ०९ गते

प्रभु बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौँ । प्रभु बैंक लिमिटेड (PRVU) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

Advertisement:

Ad
Ad

बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।