नेपाल हाइड्रोको बोनस वितरणको लागि बुकक्लोज

२०८० मंसिर २४ गते

नेपाल हाइड्रोको बोनस वितरणको लागि बुकक्लोज

काठमाडौं। नेपाल हाइड्रोको  बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको छ।  समायोजन पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ। यही मुल्यमा आधारित रहेर सोमबार कम्पनीको शेयर कारोबार खुल्ने छ।

Advertisement:

Ad
Ad

गत आर्थिक वर्षको कमाइबाट कम्पनीले  ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो। सोही बोनस वितरणको लागि आइतबार बुकक्लोज गरेको हो।