काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि विद्युतको व्यापार गर्न दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेटले अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको हो ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।
प्रतिक्रिया