मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

२०८० मंसिर २७ गते

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ । हालै निष्काशित मुक्तिनाथ कृषि कम्पनीको आईपीओ अन्तर्गतको ७० लाख कित्ता नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले यस कम्पनीको प्रति कित्ता शेयरको ओपनिङ रेन्ज  ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म तोकेको छ ।

कम्पनीको कारोबार संकेत ‘एमकेसीएल’ (MKL) रहनेछ। कम्पनीको उक्त शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

Advertisement:

Ad
Ad