ललितपुरका तीनवटा पेट्रोल  पम्पसँग विभागले माग्यो खरिदबिक्रि बिल

२०८३ असार १८ गते

ललितपुरका तीनवटा पेट्रोल  पम्पसँग विभागले माग्यो खरिदबिक्रि बिल

काठमाडौँ । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुरका तीनवटा पेटोल पम्म सँग खरिदबिक्रि विक्रि बिल मागेको छ ।

 

Advertisement:

Ad
Ad

विभागले एकान्तकुनाको जाउलाखेल पेट्रोल पम्प र गायत्रीदेवी आयल स्टोर तथा पुल्चोकको यल फ्यूल सेन्टरलाई व्यवसायको सम्बन्धी प्रमाणपत्र र असार १ देखि यताको खरिद बिक्रि बिल लिएर जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित हुन भनेको छ ।