कात्तिक महिनादेखि वाणिज्य बैंकहरुको व्याजदरमा परिवर्तन, कसको कति ?

२०८० असोज ३० गते

कात्तिक महिनादेखि वाणिज्य बैंकहरुको व्याजदरमा परिवर्तन, कसको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुले कात्तिक महिनादेखि लागू हुने ब्याजदर प्रकाशन गरेका छन्। प्रकाशित ब्याजदरअनुसार १४ कमर्सियल बैंकले ब्याजको दर घटाएका छन् भने चार वटाले यथावत राखेका छन्। त्यस्तै दुई बैंकको ब्याजदर बढेको छ।

ब्याजदर बढाउने बैंकमा नेपाल एसबिआई बैंक र एनएमबि बैंक रहेका छन् । त्यस्तै ब्याजदर स्थिर राख्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

Advertisement:

Ad
Ad

प्रकाशित ब्याजको दर अनुसार संस्थागत मुद्दती निक्षेपको ब्याज दर ५.५ प्रतिशतदेखी ९.०३ प्रतिशतसम्म छ।

कुन बैंकको ब्याजदर कति ?