२०८३ जेठ १५ गते
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै करका दरमा बृहत पुनरावलोकन भएको छ । व्यक्तिगत आयकरको न्युनतम सिमा १० लाख रुपैयाँ पुर्याएको हो । यसमा १ प्रतिशतमात्र कर तिरे पुग्छ ।
यस्तै अधिकत आयाकर १० प्रतिशत बिन्दुले घटाउएर २९ प्रतिशतमा झार्ने घोषणा बजेटले गरेको छ । यसअघि ३९ प्रतिशत थियो ।
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ । विद्यमान ११ तहको भन्सार दर ७ तहमा झारिएको छ ।
प्रतिक्रिया