हेरौँ सात तस्विरमा बाराको गढीमाई मेला-

२०८१ मंसिर २४ गते

हेरौँ सात तस्विरमा बाराको गढीमाई मेला-

कलैया । बाराको कलैयामा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला चलिरहेको छ । यो मेलाको विशेषता भनेको पशु बली हो । गढिमाई मेलामा हजारौँ पशु बली दिने गरिन्छ ।मंसिर १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

तस्विरहरु-

Advertisement:

Ad
Ad

तस्विर : महेश कठायत