कांग्रेस संसदीय दलको नेताको नाम आज टुङ्ग्याइँदै, बैठक बस्दै

२०८३ वैशाख १४ गते

कांग्रेस संसदीय दलको नेताको नाम आज टुङ्ग्याइँदै, बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

 

Advertisement:

Ad
Ad

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

 

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।