एकाएक एनसेलको वेबसाइटमा समस्या

२०८० मंसिर २२ गते

एकाएक एनसेलको वेबसाइटमा समस्या

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट ‘डाउन’ भएको छ । शुक्रबार दिउँसो एनसेलको आधिकारिक वेबसाइट एनसेलडटआजियाटाडट कम नखुलेको हो ।

Advertisement:

Ad
Ad

आजै एनसेलको सिममा रिचार्ज गर्दा समस्या आएको छ । आजियाटाले एनसेलको सिम बिक्री गरेसँगै आफ्नो वेबसाइटबाट एनसेललाई हटाएको छ ।