२०८३ जेठ १५ गते
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा वर्गीकरणको नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८३/ ०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सामाजिक सुरक्षाभत्तामा व्यापक परिमार्जन गर्ने बताएका हुन् ।
उनले सक्नेले छोडौ, नसक्नेलाई जोडौ भन्ने नारा पनि लिएका छन् । यस्तै पिछडीएका बालबालिकालाई बालभत्ता बढाएर १ हजार रुपैयाँ पुर्याइएको छ ।
प्रतिक्रिया