२०८३ जेठ १३ गते
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) अपरान्ह ४ बजे संसदको दुबै सदनमा संयूक्त रुपमा बजेट वाचन गर्ने भएका छन् । संघिय संसदको सचिवालयले सार्वजनिक गरेको कार्यसुचिमा ४ बजे बजेट पेश हुने उल्लेख छ ।
आज (जेठ १३) अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गरे भने बिहिबार सार्वजनिक संस्थानको प्रतिवेदन संसदमा पेश गर्दैछन् । यसपटकको बजेटलाई निकै चासोका साथ हेरिएको छ । स्रोतको अभाव हुँदा हुदै ठुलो आकारको बजेट ल्याउने तयारीमा अर्थमन्त्री छन् ।
प्रतिक्रिया