आईसीएफसी फाइनान्स लिमिटेडले गर्यो लाभांश घोषणा

२०८० मंसिर २४ गते

आईसीएफसी फाइनान्स लिमिटेडले गर्यो लाभांश घोषणा

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement:

Ad
Ad