२०८३ असार ०७ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिगदेनले राप्रपाका सुभेक्छुकहरु धेरैले चुनावमा रास्वपालाई भोट दिएको दाबी गरेका छन् ।
रास्वपाको चितवनमा जारी महाधिवेशनमा पार्टीका तर्फबाट मन्तब्य दिने क्रममा लिंगदेनले निर्वाचनमा आफ्ना पार्टीका कार्यकर्ता तथा सदस्यहरु धेरैले बालेन्द्र शाहले राजालाई पुनस्थौपित गर्न सक्छ भनेर पनि भोट दिएको बताएका हुन् ।
प्रतिक्रिया