राजीनामाको दवाबका बीच आजको बैठकमा ओलीले जवाफ दिने

२०८३ जेठ १० गते

राजीनामाको दवाबका बीच आजको बैठकमा ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।

 

Advertisement:

Ad
Ad

आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् ।अध्यक्ष ओलीमाथि उनकै कित्ताका नेताहरुले समेत राजीनामा दिएर मार्गप्रशस्त गर्न दवाब दिइरहेका छन् ।

 

शुक्रबार र शनिबारको बैठकमा महासचिव उपमहासचिव र सचिवहरूले आफ्नो धारणासहित राखेका थिए ।