प्रधानमन्त्रीले बोलाए आज अपरान्ह ३ बजे मन्त्रपिरिषद् बैठक

२०८३ जेठ ११ गते

प्रधानमन्त्रीले बोलाए आज अपरान्ह ३ बजे मन्त्रपिरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Advertisement:

Ad
Ad

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय गरिनेछ ।