२०८३ जेठ १५ गते
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।
संसद बैठकमा भित्र अर्थमन्त्रीले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।हर्कले बजेटको नीति तथा कार्यक्रमाथिको छलफलको प्रश्नको उत्तर प्रधानमन्त्रीले दिनपर्ने र नदिएको भन्दै निरन्तर विरोध जनाउँदै आएका थिए ।
प्रतिक्रिया