विश्वकप चलिरहँदा नेपालको फुटबल संघलाई फिफाले गर्यो निलम्बन

२०८३ असार ११ गते

विश्वकप चलिरहँदा नेपालको फुटबल संघलाई फिफाले गर्यो निलम्बन

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने निर्णय गरेको छ।तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पटक(पटक चेतावनी दिँदै आएको फिफाले अन्तत नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो।

 

Advertisement:

Ad
Ad

फिफा काउन्सिलको बैठकले नेपाललाई आज अर्थात बिहीबारकै मितिबाट लागु हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो।उसले विधानको धारा १४ को १ ९आइ० र ३ अन्तर्गतको गम्भीर उल्लंघन भएको भन्दै नेपाललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।