२०८३ जेठ १५ गते
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४को लागि तयार भएको बजेट भाषण बाचन गर्न शुरु गरेका छन् । उनले भाषण शुरु गर्दै गर्दा पत्यारिलो उपकरण बन्नेछ भन्ने आफूले अपेक्षा गरेको बताए ।
यसवर्ष योजना आयोगले झण्डै १९ खर्बको बजेटको सिलिङ तोकेपनि यसवर्षको बजेट करिब २० खर्बको बजेट आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया