विद्युत प्राधिकरणको पुर्नसंरचना गर्न ३ कम्पनीमा विभाजन गरिने

२०८३ जेठ १५ गते

विद्युत प्राधिकरणको पुर्नसंरचना गर्न ३ कम्पनीमा विभाजन गरिने

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको पुर्नसंरचना सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै विद्युत प्राधिकरणको पुर्नसंरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए ।

 

Advertisement:

Ad
Ad

लामो समयदेखि थाती रहेको प्राधिकणको पुर्नसंरचना सम्पन्न गरिने बताए ।

 

प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।