२५ प्रकारका औषधि सरकारी कम्पनीमै निर्माण गरिने

२०८३ जेठ १५ गते

२५ प्रकारका औषधि सरकारी कम्पनीमै निर्माण गरिने

काठमाडौँ । सरकारले नेपाल औषधि कम्पनी लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि कम्पनीमै निर्माण हुने गरी सक्षम बनाउने भएको छ ।

 

Advertisement:

Ad
Ad

सरकारले निशुल्क वितरण गर्ने औषधिमध्ये २५ प्रकारका निःशुल्क औषधि सरकारी औषधि कम्पनी नेपाल औषधि कम्पनी लिमिटेडबाट उत्पादन गर्नेगरी त्यसको क्षमता बढाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषमार्फत बताएका हुन् ।

 

यसका लागि औषधि लिमिटेडलाई प्रविधी र कर्मचारीमा सशक्त बनाइने बताएका हुन् ।