देशको नजर स्वर्णिमतर्फ : बजेटको अघिल्लो रात मन्त्रालयमै अनिदो बिताए

२०८३ जेठ १५ गते

देशको नजर स्वर्णिमतर्फ : बजेटको अघिल्लो रात मन्त्रालयमै अनिदो बिताए

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटको अघिल्लो रात अर्थात बिहीबार अर्थमन्त्रालयमा बिताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा अर्थतन्त्रको जानकार विज्ञ मानिएका स्वर्णिमकोे पहिलो बजेट आउनै लाग्दा विशेष चासोका साथ हेरिनु स्वभाविकै हो ।

 

Advertisement:

Ad
Ad

विज्ञ मानिएका स्वर्णिमले ल्यउने बजेट विशेष खालको हुने अनुमान भइरहँदा मन्त्री स्वयं दवाबमा रहेको उनले बजेट ल्याउने रात मन्त्रालयमै बिताउनुले पनि बुझिएको छ  । 


अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार बिहान ३ बजेपछि मात्रै उनी अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। बिहान केही समय अपरान्ह ४ बजे संघीय संसद्का दुवै सदनमा बाचन गरेर सुनाउनेछन् ।