सहकारीका बचतकर्ताको पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने, ठगी आरोपितको राहदानी रोक्का गरिने
सरकारले सहकारीमा पाँच लाखसम्म बचत गर्नेको कर्जा सुरक्षण गर्ने व्यवस्था गर्ने भएको छ ।
प्रकाशित मिति: २०८२ जेठ १५ गते
सरकारले सहकारीमा पाँच लाखसम्म बचत गर्नेको कर्जा सुरक्षण गर्ने व्यवस्था गर्ने भएको छ ।
प्रकाशित मिति: २०८२ जेठ १५ गते