पर्यटनमन्त्री पाण्डेले पशुपतिनाथको कसम खादै भने, करोड होइन कौडी खाएको पुष्टि भए यही आएर राजनीतिक जीवन समाप्त गर्छु
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरेका छन् । मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त...