मुलुकको स्तरोन्नतीको लागि उद्यममा नव प्रवर्तनको आवश्यकता
काठमाडौ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रिय स्तरमा पाइरहेको सुविधा कटौति हुने भएका...
२०८२ वैशाख ०७ गते