श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली...
२०८२ वैशाख ०७ गते