बैंकको मुनाफा घट्दा अर्थतन्त्रको गतिरोध बाँकी नै छ भन्ने देखाउँछ - डा.चन्द्रमणि अधिकारी
काठमाडौँ । खराब कर्जा वृद्धिले प्रोभिजनिङ बढ्दा चालु आर्थिक वर्षको पुष मसान्तसम्मको वाणिज्य बैंकहरुको मुनाफा घट्न पुग्यो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा गत वर्षको तुलनामा १० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मस...