वाणिज्य पोस्ट

Creator’s Posts

  • १४औँ सार्क मनोचिकित्सक सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न

    काठमाडौं । काठमाडौंमा साउथ एसियन एशोसियसन फर रिजनल कोअपरेशन (सार्क) इन्टरनेशनल साइक्याट्रीक सम्मेलन सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ। गत ७ र आठ नोभेम्बर गरी दुई दिनसम्म काठमाडौँको सोल्टी होटलमा आयोजित सम्मेलन १४ औं सम्मेलन हो । सम्मेलनमा सार्क मु...

    २०८२ वैशाख ०७ गते
  • भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा,यस्तो छ सहयोग गर्नेको सूचि-

    काठमाडौं । जाजरकोट भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा भएको छ । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्...

    २०८२ वैशाख ०७ गते
  • त्रिशूलीमा खसेको जीप भेटियो

    चितवन।  त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जी...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन रि इन्स्योरेन्सको आइपीओमा पहिलो दिन मै ७ करोड २४ लाख रुपैयाँ संकलन

    काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा पहिलो दिन मै ७ करोड २४ लाख ८१ हजार १०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार मंसिर ४गते साँझ ५ः०७ बजेसम्म ४ हजार ११ जनाले ३ लाख ५१ हजार ८५० कित्ता...

    २०८२ वैशाख ०७ गते
  • हिउँदमा बागमती नदीको जलप्रवाह बढाउन नागमती बाँध निर्माण गरिँदै

    काठमाडौँ ।  काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निक...

    २०८२ वैशाख ०७ गते
  • बेलायती दरबारबाट सम्मानित शरद रायमाझी भन्छिन्-'अटल समर्पण राखिए हरेक सपना पुरा हुन्छ'

    काठमाडौँ । बेलायतका राजा तथा रानीको हातबाट औपचारिक रुपमा सम्मान पाउने अवसर नेपालीहरुका लागि विरलै हुनसक्छ । किनकि कुनै पनि क्षेत्रमा विशेष योगदान पुर्याउने विदेशीले मात्र यस्तो सुअवसर प्राप्त गर्दछन् । तर चितवनमा जन्मिएर नेपाली माटोमा हुर्के बढेकी ने...

    २०८२ वैशाख ०७ गते
  • नबिल बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

    काठमाडौँ । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालन समितिको बैठकले हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित...

    २०८२ वैशाख ०७ गते
  • प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको वाइड बडी जहाज ग्राउण्डेड

    काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल स...

    २०८२ वैशाख ०७ गते
  • आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन

    काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट...

    २०८२ वैशाख ०७ गते
  • बुक बिल्डिङ्ग प्रक्रियामार्फत रिलायन्स स्पिनिङ्ग मिल्सले शेयर निष्काशन गर्दै

    काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको...

    २०८२ वैशाख ०७ गते