तिहारको विदाको बावजुद पनि यी बैंकहरु हुनेछन् खुल्ला
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गरेका छन् । विदाको बावजुद पनि विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गरा...