राष्ट्र बैंकले माग्यो एकैचोटी ६७ जना कर्मचारी(सूचना सहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक सूचना जारी गर्दै सहायक निर्देशक(अधिकृत तृतीय)-१, सहायक निर्देशक(अधिकृत तृतीय)- १, सहायक निर्देशक(अध...