सुदन किराँतीलाई प्रेम सुवालको प्रश्न- उड्दै नउडी जहाज कौडिको भाउमा बेच्न पाइन्छ,कति पैसा बुझ्नु भयो ?
काठमाडौं ।२०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका चिनियाँ जहाज बिक्री गर्न लागिएकोप्रति सांसदहरूले आपत्ति जनाएका छन्। किन्ने समयको गलत योजना, उडाउन नसक्ने व्यवस्थापन र अहिले कौडीको भाउमा बेचिन लागिएको भन्दै उनीहरूले प्रश्न...