वाणिज्य पोस्ट

Creator’s Posts

  • प्रभु बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाडौँ । प्रभु बैंक लिमिटेड (PRVU) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातव...

    २०८२ वैशाख ०७ गते
  • अभिनेत्री रेखा थापा दम्पतीले अमेरिकामा गरे ‘बेबी सावर’

    काठमाडौं । नयाँ सन्तानको पर्खाइमा रहेका अभिनेत्री रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले आफ्ना आफन्तका साथमा ‘बेबी सावर’गरेका हुन् । रेखाले सामाजिक सञ्जालमार्फत ‘...

    २०८२ वैशाख ०७ गते
  • भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य

    काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपालमा मूल्य यथावत राख्ने निर्णय गरेको छ ।निगम संचालक समितिले पेट्रोल, डिजेलरमट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो । इण्डियन आयल कर्...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेलाई दुई वर्षसम्म कैद सजाय हुन सक्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको छ । ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएपछि लामिछानेलाई ५० हजार रुपैयाँसम्म जरिबाना...

    २०८२ वैशाख ०७ गते
  • बरु रगत बगाउँछु, कुलमानले पठाएको फर्जी बिलको पैसा तिर्दिन : पवन गोल्यान

    काठमाडौं । रिलाइन्स स्पिनिंग मिलका सञ्चालक एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको एक रुपैयाँ तिर्नुपर्ने अवस्था आए आफू रगत बगाउन तयार भएको बताएका छन् । आइतबार विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेका उद्योगीहरुले आयोज...

    २०८२ वैशाख ०७ गते