धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

२०८० चैत ०१ गते

धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

धरान । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे १० बजे उदयपुरको वेलका नगरपालिका– ७ स्थित को १ ज ३२९३ नम्बरको बोलेरो जिप दुर्घटनाघाइते ७ जनालाई उपचारका लागि लगिएको छ ।

Advertisement:

Ad
Ad

दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन।