चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रमा खतरा पैदा हुनसक्छ : अमेरिकी ट्रेजरी प्रमुख येलेन
एजेन्सी । चीन भ्रमणका क्रममा रहेकी अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएकी छन् । एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्...