अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता, रकमान्तर र संशोधन गरी एक महिनामा चार अर्ब २६ करोड खर्च
काठमाडौँ । वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ । नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो ।पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब...