वाणिज्य पोस्ट

Creator’s Posts

  • एकै दिन २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । बिहीवार सुनको मूल्य बढेकाे छ भने चाँदीको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितो...

    २०८२ वैशाख ०७ गते
  • फलामको कच्चा पदार्थमा कर हेरफेर : सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

    काठमाडौँ। निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) सङ्कलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पा...

    २०८२ वैशाख ०७ गते
  • यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएक...

    २०८२ वैशाख ०७ गते
  • विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

    सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा बुधबार ५ हजार ६ सय ४४ मिटरको उ...

    २०८२ वैशाख ०७ गते
  • नेपाल आइडल विजेता रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

    धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशील...

    २०८२ वैशाख ०७ गते
  • बजेटको मार्गनिर्देशलाई हुबहु कार्यान्वयन गरे अर्थतन्त्र लयमा फर्कन समय लाग्दैन- चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताएका छन् । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताउँदै उनले अब कार्यान्वयनमा पनि...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन रि इन्स्योरेन्सको नाफा शतप्रतिशतले वृद्धि

    काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पह...

    २०८२ वैशाख ०७ गते
  • नेशनल लाइफले गर्यो ९ महिनामा उल्लेख्य प्रगती ,यस्तो छ वित्तीय अवस्था-

    काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमास अर्थात पहिलो ९ महिनामा उल्लेख्य प्रगती गरेको छ। मुलुकमा देखिएको आर्थिक सुस्तताका बीच पनि कम्पनीले यो अवधिमा मुनाफा ३० प्रतिशतले बढाउन सफल भएको हो। नाफा मात्रै नभई सम्पुर्ण वित्तीय...

    २०८२ वैशाख ०७ गते
  • 'बजेटको ठूलो हिस्सा ऋण तिर्नमै विनियोजन गर्नुपर्ने बाध्यता'

    काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको आर्थिक परिवेशमा उपयुक्त भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश...

    २०८२ वैशाख ०७ गते
  • अभिव्यक्ति विवादित भएपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

    काठमाडौँ । चौतर्फी आलोचनापछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् । राष्ट्रपति का...

    २०८२ वैशाख ०७ गते