सुनको मूल्यमा छ सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।...