माछापुच्छ्रे बैंकद्वारा विपन्न विद्यार्थीलाई ३१० थान स्विटर वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरिएको...