सुनको भाउमा निरन्तर वृद्धि

२०८० पुस ११ गते

सुनको भाउमा निरन्तर वृद्धि

काठमाडौं ।  सुनको भाउ आज पौष ११ गते पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १०० रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad