शिवम् सिमेन्टले गर्यो लाभांश घोषणा

२०८० पुस ०३ गते

शिवम् सिमेन्टले गर्यो लाभांश घोषणा

काठमाडौं। शिवम् सिमेन्ट (SHIVM)को  पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले  लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को  सञ्चित मुनाफाबाट शेयरधनीलाई  १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

Advertisement:

Ad
Ad

बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।