साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना हुने

२०८२ वैशाख ०३ गते

साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना हुने

काठमाडौँ । अटोमोबाइल्स बजारमा आएको नयाँ सस्था ‘नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन’(नाइमा)ले साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले आज संस्थाको औपचारिक घोषणा गर्दै नेपाल मोबिलिटी एक्स्पोको पनि मिति घोषणा गरेको हो ।

नाइमाले काठमाडौँको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने भएको हो । नाइमाले साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी एक्स्पो आयोजना गर्न लागेको हो ।

Advertisement:

Ad
Ad

नाइमाले प्रदर्शनीका लागि स्टल बुकिङ समेत खुलाइसकेको छ ।