प्रधानमन्त्री दाहाल नर्भिकबाट डिस्चार्ज

२०८० असोज ३० गते

प्रधानमन्त्री दाहाल नर्भिकबाट डिस्चार्ज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नर्भिक अस्पतालमा एन्जिओग्राम गरिएको छ। छातीमा असहज भएपछि प्रधानमन्त्री दाहाल बिहीबार साँझ अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाललाई अस्पतालले डिस्चार्ज गरेको छ। परीक्षणको रिपोर्ट आएपछि दाहाललाई चिकित्सकले डिस्चार्ज गरेका हुन्।दाहालको मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लगाउने एन्जिओग्राम गरिएको हो ।

Advertisement:

Ad
Ad