मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन

२०८० कात्तिक १० गते

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १४ करोड रुपियाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १ लाख ४० हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी भएको बिक्री प्रबन्धक आईपीओमा एनआइएमबि एस क्यापिटलले जनाएको छ ।

Advertisement:

Ad
Ad

दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन हुने जनाइएको छ ।