कर्फ्यूको समय थपियो, अब कहिलेसम्म ?

२०८१ चैत १५ गते

कर्फ्यूको समय थपियो, अब कहिलेसम्म ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा लगाईको कर्फ्युको समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अब भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । यसअघि आज १० बजेसम्म लगाउँने भनिएको थियो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका ५ क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

Advertisement:

Ad
Ad