हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्दै यात्रु

२०८१ असार २६ गते

हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्दै यात्रु

काभ्रे । अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै यात्रु ।

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई वर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

Advertisement:

Ad
Ad

गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिए पनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो । तस्बिर स् रासस