एनसेलको शेयर खरिदबिक्रीले भ्रष्टाचारको अवस्था झल्कायो : सांसद महर्जन

२०८० मंसिर २० गते

एनसेलको शेयर खरिदबिक्रीले भ्रष्टाचारको अवस्था झल्कायो : सांसद महर्जन

काठमाडौं । रास्वपा सांसद विराजभक्त महर्जनले एनसेलको शेयर खरिदबिक्रीले देशमा भइरहेको भ्रष्टाचारको अवस्था झल्किएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकका नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति एजेण्डाको बारेमा भएको छलफलमा सो कुरा गरेका हुन् ।

Advertisement:

Ad
Ad

उनले एनसेलका सीईओले नेपाल लगानीको वातावरण छैन भनिरहेको बताए ।