आइतबार बिहान रसुवा जिल्ला केन्द्रविन्दु भएर भूकम्प

२०८० चैत ०४ गते

आइतबार बिहान रसुवा जिल्ला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । रसुवा जिल्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आइतबार बिहान रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो ।यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Advertisement:

Ad
Ad