काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफासँगै तेस्रो त्रैमासमा सर्वाधिक नाफा कमाउने बैंकका रुपमा उभिन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नाफा ८.२१ प्र...